देश कालधनुषाको विदेह नगरपालिकामा सुडी समाजको दोस्रो अधिवेशन
शनिबार ठाढीस्थित दोस्रो अधिशवेशन तथा साधारणसभाको उदघाटन् गरिएको हो । रामजानकी चौगमा अध्यक्ष रामसागर महतोको अध्यक्षता तथा सुडी समाजका केन्द्रीय अध्यक्ष परमेश्वर महासेठको प्रमुख आतिथ्यमा अधिवेशन सुरु भएको हो ।
२ वर्ष अगाडि · देश काल










