देश कालसशस्त्र प्रहरीका असईको हत्या आरोपमा क्याम्पस अध्यक्ष चौधरी पक्राउ
विक हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशङ्कर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला भएको थियो भने हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई जन्मकैदको फैसला भएको थियो ।
१ वर्ष अगाडि · देश काल









