देश कालडा. सिके राउतले निकालेका रास्वपा सांसद दीपक साह उद्योगमन्त्री सिफारिस, केही बेरमा सपथ
जनमत पार्टीमा हुँदा उनलाई डा. सिके राउतले विभिन्न आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको थियो ।
१ महिना अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
देश कालजनमत पार्टीमा हुँदा उनलाई डा. सिके राउतले विभिन्न आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको थियो ।
१ महिना अगाडि · देश काल
देश कालसडक निर्माणतर्फ साइन कन्स्ट्रक्सन, धनुषा तथा कम्पनीका प्रोप्राइटर विकास प्रसाद यादव र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रा.लि.का प्रोप्राइटर राम नारायण साह तथा असिस्टेन्ट सब इन्जिनियर शुभाष कुमार महरालाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
१ महिना अगाडि · देश काल
देश कालविद्यालय परिवारले बाढीपीडितको पीडामा थप साथ दिने उद्देश्यले दोस्रो चरणमा पुनः सहयोग जुटाएको जनाएको छ । दोस्रो खेपको १ लाख ३१ हजार रुपैयाँ बराबरको सहयोग पनि विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पठाइएको हो ।
१ महिना अगाडि · देश काल
देश काल‘म काठमाडौं आउँदा जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले प्राप्त गरेँ, त्यो मैले पाएको होइन, सबै साथीहरूले पाउनुभएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो ।’
१ महिना अगाडि · देश काल
देश कालउनीहरूले अनुमति लिएर माथिल्लो कक्षा सञ्चालनका लागि आवेदन दिएका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति दिनुपर्ने, स्थानीय विषयको पाठ्यपुस्तक तत्काल उपलब्ध गराउनुपर्ने तथा निर्धारण गरिएको विद्यालय शुल्क प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
१ महिना अगाडि · देश काल
देश कालयुवा अभियानी सुमन चौधरीको नेतृत्वमा राहुल शर्मा, शिवम झा, विवेक चौधरी, प्रशान्त झा, आकेश पासवान, संजय मण्डल, शिवली अन्सारीलगायतका युवाहरूले अभियान सञ्चालन गरी राहत वितरण सुरु गरेका हुन् ।
१ महिना अगाडि · देश काल
देश कालयादव २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट मधेस प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एसपी खड्कालाई धम्की दिएको समयमा उनी जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए । पछिल्लो समय भने उनी नेकपा आबद्ध छन् ।
१ महिना अगाडि · देश काल
देश कालप्रहरीले उनीहरू काठमाडौं महानगरपालिका–२६, ठमेलमा बस्दै आएको जनाएको छ । उनीहरू कुन प्रयोजनका लागि नेपाल आएको र शंकास्पद गतिविधिको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · देश काल
गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यस घटनाको विरोधमा २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो ।
१ महिना अगाडि · देश काल
देश कालरास्वपाका समर्थकहरूले पनि त्यही प्रवृत्ति दोहोर्‍याइरहेको उनको आरोप छ । उनले लेखेका छन्, ‘त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ । अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दै छन् ।’
१ महिना अगाडि · देश काल
देश कालयद्यपि, अध्यक्ष यादवले क्यासिनोमा जुवा खेलेका थिए वा थिएनन् तथा उनी क्यासिनो परिसरमा कुन प्रयोजनका लागि पुगेका थिए भन्ने विषय प्रहरीले अनुसन्धानबाट स्पष्ट गर्ने जनाएको छ । प्रहरीको आधिकारिक विवरण र अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता तथा अध्यक्ष यादवमाथि हुने सम्भावित कानुनी कारबाहीबारे स्पष्ट हुने देखिएको छ ।
१ महिना अगाडि · देश काल
देश कालविद्युत् अवरुद्ध हुने क्षेत्रमा मिल्स एरिया, कदमचोक, रेल्वे स्टेसन, कपिलेश्वर, महुवा, मालपोत कार्यालय आसपास, पिररिया माइस्थान, कुवा, रामपुर, लोहना, हनुमाननगर, प्रदेशसभा भवन, माछापालन क्षेत्र, विमानस्थल तथा धनौजी गाउँपालिका लगायतका क्षेत्र रहेका छन् ।
१ महिना अगाडि · देश काल