देश कालजेनजी शहीद परिवार र घाइतेलाई लक्षित बजेट कार्यान्वयनमा सर्वोच्चको रोक
अदालतले रिटको अन्तिम टुंगो नलागेसम्म विभिन्न आन्दोलनका शहीद, शहीद परिवार, घाइते तथा घाइतेका परिवारबीच भेदभाव वा असमानता हुने गरी विवादित व्यवस्था कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
२२ दिन अगाडि · देश काल











