देश कालधनुषाको शहिदनगर फोरमको कार्यकर्ता भेटघाट तथा चियापान
न्यूज ब्यूरो, धनुषा । संघीय समाजवादी फोरम धनुषा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय कार्य समितिले फोरममा आबद्ध कर्याकर्ता निम्त्याएर कर्याकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शहीद नगर नगरपालिकाका मेयरको प्रत्याशी दिनेश यादवको अध्यक्षता तथा प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरि
७ वर्ष अगाडि · देश काल











