देश कालमधेशको मौसममा सुधार : बल्ल लाग्यो घाम !
न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा केहिदिन यताको वर्षाले विराम लिएपछि घाम लागेको छ । निरन्तरको पाँच दिनदेखिको मौसम बदली भएर घाम लागेपछि जनजीवन सामान्य बनेको छ । गत आइतबारदेखिको लगातारको वर्षाले वाक्कदिक्क बनाएका बेला आज बिहीबार एकाबिहानै झलमल्ल घाम देखिएपछि सर्वसाधारण राहत पाएका छन् । आइतबारदेखि
७ वर्ष अगाडि · देश काल











