नौसय बिघामा झण्डा मेलाको बँसकट्टी
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं. ५ नौसय विघामा झण्डा मेलाको बँसकट्टि विधि सम्पन्न भएको छ । भदौ पुर्णिामाको दिन पारी पौराणिक एव धार्मिक दृस्ठिकोणले महावीरको पूजाआराधना गरी झण्डोत्सवको लागि त्यस पूर्व गरिने बँसकट्टि विधि सम्पन्न भएको हो । करिब ५० औ वर्ष देखि लाग्दै आईरहेको झण

२०७६ भदौ २८ शनिबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं. ५ नौसय विघामा झण्डा मेलाको बँसकट्टि विधि सम्पन्न भएको छ ।
भदौ पुर्णिामाको दिन पारी पौराणिक एव धार्मिक दृस्ठिकोणले महावीरको पूजाआराधना गरी झण्डोत्सवको लागि त्यस पूर्व गरिने बँसकट्टि विधि सम्पन्न भएको हो । करिब ५० औ वर्ष देखि लाग्दै आईरहेको झण्डा मेला यसपालि पनि धुमधाम साथ बाँस काटेका छ्न । स्थानीय रामजी यादवले बिश्वास गरि प्रथना गारेको महाविर जि लाई फलित भइ झण्डा बनाएका हुन ।
मेलामा झरणी जस्ता खेलहरु खेल्दै आएका छ्न । विभिन्न किसिम संस्कृति कार्यक्रम लगायतका क्रियाकलापहरुले भरिपूर्ण झण्डा मेला भर्न आशिवन पुर्णिमा चतुर्थीको दिन आश्विन २६ गते देखि मेला शुरूवात हुने स्थानीय महेश ठाकुर बताएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…