देश कालचैतमा विदेशबाट आएका सबैलाई र्यापिड टेस्ट गराउन सरकारको अपिल
न्यूज ब्यूरो, काठमाडौं । सरकारले चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा
६ वर्ष अगाडि · देश काल










