देश कालजिल्ला अदालतले निकाल्यो सूचनाः अब खाजाको समयमा पनि कार्य अवरुद्ध नहुने, सेवाग्राहीले सेवा पाउने
नयाँ सरकारको सुशासनको १०० कार्ययोजनामध्ये सरकारी कर्मचारी र सरकारी कार्यालयहरुमाथि लगाइएको यो नियम जिल्ला अदालत ललितपुरले लागू गरेको हो । खाजाको समय भन्दै यसअघि सेवाग्राही कुरिरहने, कर्मचारी नआउने, ढिला गरी आउने, समय बित्ने जस्ता समस्या हुँदै आएकोमा निर्मूल हुने भएको छ ।
६ महिना अगाडि · देश काल











