देश कालसार्वजनिक बिदामा पनि स्वास्थ्य सेवा निरन्तर राख्न सरकारको निर्देशन
‘स्वास्थ्यकर्मीहरूको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्नु सरकारको प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले आगामी दिनहरूमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य र समन्वय कायम रहने अपेक्षा गरेको छ।
६ महिना अगाडि · देश काल









