देश कालदुबईको प्रवेश खुल्यो, भ्याक्सीन नलगाएपनि जान पाउने
दुबइको आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ , तर, खोप प्रमाणपत्र (भ्याक्सीन लगाएको) नचाहिने भएपनि ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट र ४ घण्टाभित्रको रेपिड पिसिआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्रबिना दुबइ बाहेक युएईका अन्य इमिरेट्सहरुमा भने प्रवेश गर्न पाउने छैनन् ।
५ वर्ष अगाडि · देश काल










