देश कालबोक्सी (डायन) भन्दै महिलामाथि कुटपिट, एक पक्राउ
ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालएम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालडा. सिके राउतको पार्टी तराई मधेश सहित प्रदेश नम्बर २ मा बलियो हुँदै गएको छ । युवा पुस्ताहरुले डा. राउतको समर्थन विगतदेखि नै गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसुचीकरण असोज १८ गते भित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालमहामारीले विश्व प्रभावित हुँदा बालबालिका बढी पीडित भएको उल्लेख गर्दै उहाँले उनीहरूको स्वास्थ्य, शिक्षालगायत हक अधिकारको प्रवद्र्वनमा थप मिहिनेत र ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यसमा भुक्तानी लिने मिडिया वा सँस्थाहरुको कुनै गलती नभएपछि भुक्तानी गर्ने कर्मचारीको कार्य सम्पादनमाथि प्रश्न चिन्ह खडा भएको छ । कर्मचारीले बील लिने बेलामा नै प्रक्रिया नपुरयाएको कारण रकम बेरुजु गरिदिएको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालविशुद्ध रुपमा नेपाली काँग्रेसको दिग्गज नेता मानिएको शिवधारीका जेठा छोरा विशेश्वर यादव पनि विगत ३० बर्षदेखि नेपाली काँग्रेस पार्टीबाट राजनीतिमा सक्रिय छन् । शहिदनगर नगपालिका वडा नं ३ गोठकुहा स्थायी निवासी विशेश्वर प्रसाद यादवलाई सर्व सहमतिले चयन गर्ने सम्भावना पनि देखिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालछलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा आउने प्रतिबद्धता समेत जनाए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले अव कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनुनपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाण्डौ ,जनकपुर , महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र बितरण हुनथालेको यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश काललागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल