देश कालदेउवा पक्ष र पौडेलपक्षबीच झडप, पौडेल पक्षका नेताको नाकको हड्डी फ्याक्चर
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले बताए ।
४ वर्ष अगाडि · देश काल









