देश कालघुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने युवक पक्राउ
पक्राउ परेका चेम्जोङले तस्करहरुसंग मिलेर रकम असुल्ने गरेको पाइएको छ । उनि विराटनगरको रानी , मटेरुवा,स्लामपुरलगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसंग रकम असुल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल










