कांग्रेस नेता चौधरीले क्षेत्रीय सभापतिमा उम्मेदवारी
कांग्रेस निर्वाचन तालिका अनुसार आईतबार नै सहमतिको प्रयास नभएपछि सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने रहेको छ । सो अनुसार आज निर्वाचन प्रक्रिया हुने जनाइएको छ ।

२०७८ मंसिर १३ सोमबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा नेता महेश चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश नम्बर २ को सिरहा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा नेता चौधरीले उम्मेदवारी दिने घोषणा गरेको छ।
नेता चौधरीसहित सुनिल महतो, अरुण केसी, फुलेशवर महतो लगायतको समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदैछ ।’ चौधरी देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका छ ।
कांग्रेस निर्वाचन तालिका अनुसार आईतबार नै सहमतिको प्रयास नभएपछि सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने रहेको छ । सो अनुसार आज निर्वाचन प्रक्रिया हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…