देश कालडा. सिके राउतको आन्दोलन किसानको लागि होईनः पूर्वराज्यमन्त्री मण्डल
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्यालाई मुद्दा बनाएर चरणवद्ध आन्दोलन गरिरहेका छन् । किसानहरुको हकहितको लागि जनमत पार्टीले नै कम्यूनिष्टपछि पहिलो पटक आन्दोलन थालेका छन् ।
४ वर्ष अगाडि · देश काल










