देश कालधनुषामा जसपाका महाजन यादवसहित यी उम्मेदवारहरुको जमानत जफ्त
निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका उमाशंकर अरगरिया झिनो मतले पराजित भएका छन् । अरगरियाले १९ हजार ९ सय ५५, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जसपाका गंगाराम यादवले १२ हजार ८ सय एक र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत ल्याएका छन् ।
३ वर्ष अगाडि · देश काल











