झापा निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारले एमालेलाई साढे ४ हजार मतले पछारे
स्वतन्त्र उम्मेदवार घिमिरेले अहिलेसम्म १७ हजार ७०० मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले १३ हजार २३० मत प्राप्त गरेका छन् ।

२०७९ मंसिर ५ सोमबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, झापा । प्रदेश नम्बर १ को झापा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा रोमाञ्चक मत प्राप्त देखिएको छ ।
नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई खुकुरी छापबाट स्वतन्त्र उम्मेदवारी दिएका भद्र प्रसाद नेपाल ४४७० मतले अग्रता लिएको छ ।
स्वतन्त्र उम्मेदवार घिमिरेले अहिलेसम्म १७ हजार ७०० मत प्राप्त गरेका छन् भने एमालेका घिमिरेले १३ हजार २३० मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…