आर्थिक ब्यूरो८ लाख रुपैयाँसहित सिरहाबाट दुई युवक पक्राउ
सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा ल्याउदै गरेको अवस्थामा बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बस्ने बर्ष १९ को ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ बस्ने बर्ष १९ को ओम प्रकाश महतोलाई पक्राउ गरिएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो








