आर्थिक ब्यूरोप्रदेश नं. २ मा लगानीमैत्री वातावरण बनाउँछौँ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हु
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











