आर्थिक ब्यूरोजनकपुरको विकास अब कसैले रोक्न सक्दैन : मेयर साह
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामको विकास अब कसैले रोक्न नसक्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना टोलमा ‘ढल निकास योजना’ को सोमवार शिलान्यास गर्दै मेयर साहले जनकपुरधामको विकास अब कसैले रोकेपनि रोक्न नसकिने भन्दै यसका लागि सबैको सा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











