आर्थिक ब्यूरोजनकपुरबाट भारी मात्रामा नक्कली दारु र स्टीकर पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री नेतृत्वमा खटिएको प्रहरी टोलीले गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी खानतलासी गरी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज समेत फेला पारेको हो । साथै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो









