जनकपुर यातायात कार्यालयमा हप्ताको चार दिन बायोमेट्रिक हुने, कुन कुन दिन हुने ?
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा साताको चार दिन बायोमेट्रिक हुने सूचना जारी गरिएको छ । यातायात कार्यालय जनकपुरले सोमबार एक सूचना जारी गरी आगामी बर्षको जेठ मसान्तभित्रको कार्यालय भिजिट मिति परेको आवेदकहरुले सातामा चार दिनसम्म बायोमेट्रीक दिन सूचना जारी गरिएको छ । याताया

२०७८ चैत २१ सोमबार, राति ९:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा साताको चार दिन बायोमेट्रिक हुने सूचना जारी गरिएको छ ।
यातायात कार्यालय जनकपुरले सोमबार एक सूचना जारी गरी आगामी बर्षको जेठ मसान्तभित्रको कार्यालय भिजिट मिति परेको आवेदकहरुले सातामा चार दिनसम्म बायोमेट्रीक दिन सूचना जारी गरिएको छ ।
यातायात कार्यालय जनकपुरधाम प्रमुख बीरेन्द्र साहद्धारा हस्ताक्षरित सूचनामा आगामी जेठ महिनासम्म बायोमेट्रिकको समय तोकिएको आवेदकहरुले हप्ताको आईतबार, सोमबार, मँगलबार र बुधबार गरी चार दिन बायोमेट्रीक हुने जनाएको छ ।
यस्तै, विभिन्न मितिमा कार्यालय भिजिटको मिति पाएका आवेदकहरुले जेठ महिनापछिको मितिबालाहरुको बायोमेट्रिक नहुने जनाईएको छ ।
यस्तो छ सूचना

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…