आर्थिक ब्यूरोभारतको सहयोगमा सर्लाहीको कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो
कार्यक्रमको सम्बोधन गर्दै अर्का बिशिस्ठ अतिथी एवं नेपाली काङ्ग्रेसको सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले मैत्री समाज र भारत सरकार मार्फत कौडेनाको प्रत्येक वडा र सर्लाहीको सम्पूर्ण गाउँपालिकामा यस्ता कार्यक्रम ल्याउन आग्रह गरे।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










