ब्यूरो अपरेशनसिरहामा उत्खनन माफिया यादवको आतंक, वन खनेर वन विनाश, प्रहरी उठाउँछन महिनवारी
भू–माफियाको नामले समेत चिनिने दिपेन्द्र यादव र रामबाबुले प्रहरीलाई पोकेटमा राख्ने गरेको तर्क दिरहेका छन् । उनले सिरहका पत्रकारहरुलाई समेत गोजीमा लिएर हिँडेको प्रतिक्रिया दिएका छन् । जानकारी अनुसार, यादवद्धयबाट सिरहाका पत्रकारहरुले समेत मासिक बुझने गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











