ब्यूरो अपरेशनआपराधिक गतिविधी कम गर्न प्रहरीको विशेष अभियान, शंकास्पद व्यक्तिहरु नियन्त्रणमा लिदै
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा चालु आर्थिक वर्षमा आपराधिक गतिविधी ह्वात्तै वढेपछि प्रहरीले विशेष अभियान सुरु गरेको छ । आपराधिक गतिविधी र घटना घटाउने मुख्य जिम्मेवार लागुऔषध र मदिरा सेवनकर्ता रहेको तथ्यहरुले देखाएपछि प्रहरीले फिल्टरिंग कार्य सुरु गरेको छ । बर्दिवासमा केहि दिन पुर्व देखि नै अभिया
८ वर्ष अगाडि · ब्यूरो अपरेशन










