ब्यूरो अपरेशनसावधान ! लागु औषधविरुद्ध एक्सनमा सिरहा प्रहरी, १ महिनामै २३ समाते !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक महिनामा लागु औषध कारोवारमा संलग्न २३ जना पक्राउ परेका छन् । जिल्ला प्रहारी कार्यालय सिरहाको मातहतबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमै २३ जनालाई पक्राउ गरेको हो । एक महिना भरीमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले लागु औषध कारोबारमा प्रयोग भ
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











