ब्यूरो अपरेशननाम र धर्म परिवर्तन गरी बस्दै आएका हत्या मुद्दाका फरार अभियुक्त ४० बर्षपछि पक्राउ
नाम र धर्मसमेत परिवर्तन गरेपछि उनले झुटो विवरण पेश गरी नागरिकता पनि लिए । प्रहरीका अनुसार नागरिकता लिने क्रममा उनले बुबाको नाम मो. खलिफ राखेर मो. सराज राइनको नामबाट नागरिकता लिएका थिए ।
१ वर्ष अगाडि · ब्यूरो अपरेशन











