अवैध मदिरा नस्त
जनकपुर २६, मंसिर बिनय कुमार यादव धनुषा को धनुषा धाम नगरपालिका ९ धरापानी मा चार सय लिटर अवैध मदिरा नष्ट गरिएको छ। यज्ञभुमी धारापानी प्रहरी चौकीले मंसिर २१ गते भएका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लाई मध्य नजर राख्दै विभिन्न चेकपोस्ट बाट ४०० लिटर अवैैैध मदिरा नियन्त्रणमा लिएको थियो । राजनेतीदल, बुद्

२०७४ मंसिर २६ मंगलबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

जनकपुर २६, मंसिर
बिनय कुमार यादव
धनुषा को धनुषा धाम नगरपालिका ९ धरापानी मा चार सय लिटर अवैध मदिरा नष्ट गरिएको छ।
यज्ञभुमी धारापानी प्रहरी चौकीले मंसिर २१ गते भएका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लाई मध्य नजर राख्दै विभिन्न चेकपोस्ट बाट ४०० लिटर अवैैैध मदिरा नियन्त्रणमा लिएको थियो ।
राजनेतीदल, बुद्धिजिवि पत्रकार नेेपाल् प्रहरी तथा म्यादी प्रहरी समेतका रहोबर मा ४०० लिटर अवैध मदिरा नष्ट गरिएको हो ।ईलाका प्रहरी चौकी इन्चार्ज राम भक्त भट्टराईले जनाएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…