ब्यूरो-रिपोर्टरदारु खाएर एकैपटक चार जनाको मृत्यू, होटल सँचालक पक्राउ !
दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
१८५९ समाचार
ब्यूरो-रिपोर्टरदुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरगत ३१ असारमा बसेका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निजी सवारीसाधनका हकमा उपत्यका प्रवेशका लागि पास नचाहिने निर्णय गरेको थियो । लामो दूरीका यातायातको सन्दर्भमा सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरभारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ। यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकुर्शीमा बसिरहेको बेला बेहोस भएर ढलेपछि उनको मृत्यू भएको बताइएको छ । सो संस्कारमा स्थानीय लगायत काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेका थिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनगरपालिकाको विभिन्न शाखाको प्रयोजनका लागि यामहाको एफजेडएस १५० सीसीको ६ वटा मोटरसाइकल र यामहाकै १२५ सीसीको स्कुटी खरिद गरिएको हँसपुर नगरपालिकाका लेखा अधिकृत नेत्र लुंगेलीले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरब्राउन सुगर सहित छिमेकी मुलुक भारत, जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्तालाई समेत पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरस्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गदैैै उपमेयर भुजेलले आफैं निरन्तर नीरिक्षण गरेको भन्दै सहभागीहरुले पनि कृतज्ञता व्यक्त गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो क्रममा डा. सुनिल दाहा, डा. पँकज साह, अरुण मण्डल (एचए) लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अधिकारकर्मी, सँचारकर्मीहरुले पनि समापनमा सहभागिता जनाएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर