ब्यूरो-रिपोर्टरकाठमान्डौँको कलेजमा विद्यार्थीको होस्टलमा मृत्यू, विद्यार्थीहरु आन्दोलनमा
सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











