ब्यूरो-रिपोर्टरजनकपुरमा मन्दिर र विद्यालय आसपास मदिराजन्य विक्री रोकको आदेश कार्यन्वयन गराउन ज्ञापन
यस्तै, जनकपुरधामस्थित रहेको देवालय, मठ मन्दिर र स्कूल कलेजहरुको २०० मिटरभित्र मदिरा, माछा, मासु विक्रि वितरणमा प्रशासनले नै लगाएको रोक आदेश कार्यन्वयनको लागि माग गरेका छन् । मिश्र नेतृत्वको टोलीले जानकी मन्दिरमा शुद्ध खानेपानीको लागि सहजता गर्न माग गरेका छन् । उनीहरुले जनकपुरको तेलहा, मरहा पोखरीको सौन्दर्यीकरणको लागि पनि दबाब दिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











