ब्यूरो-रिपोर्टरबच्चाको मुटु अपरेशनको लागि पुनमलाई मोडेल मल्टिपल कलेजका विद्यार्थीहरुले गरे आर्थिक सहयोग
केही टिकटकीया विद्यार्थीहरुको कारणले नाकारात्मक टिकाटिप्पणी गरिएको मोडेल मल्टिपल कलेजमा यस्ता सहयोगी मनहरु पनि रहेको उदाहरण पेश गरेको छ । यी विद्यार्थीहरुले एक नमुना र उदाहरणीय कार्य गरेका हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











