ब्यूरो-रिपोर्टरवन पैदावार आपूर्ति समितिको धनुषा जिल्ला अध्यक्षमा जिबेन्द्र झा
मधेश प्रदेश सरकारको उदेश्य अनुरुप प्रचलित एन कानूनको परिधिभित्र रही जिल्ला वन पैदावार आपूर्ति समितिबाट वन पैदावारको सहज आपूर्ति र न्यायोचित बितरनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुनेछ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











