ब्यूरो-रिपोर्टरराजनीतिक जुधाईको कारण हरिपूर्वा नगरपालिका अनिर्णयको बन्दी बन्दै लथालिंग अवस्थामा
हरिपूर्वा नगरपालिकाको मेयर विनोद साह तेलीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २६ गते पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवा गरेर अन्य कुनै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्राचार गरेर उल्टै विपक्षीहरु माथि आरोप लगाउन अलि सुहाएन । केही विपक्षीहरुले भने मेयरद्धारा मन्त्रालयमा हाकीमको सरुवाको लागि पठाएको पत्रमा आफूलाई असहयोग गरेको भन्दै सरुवा गरिदिनका लागि अनुरोध गरेको बताए । हामीहरु नगरको विकास हेर्न चाहन्छौं तर मेयर साह सबैलाई बाइपास गरेर एकलौटी रुपमा हिड्न खोज्दा यस्तो अवस्था उनले आफै सृजना गरेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











