ब्यूरो-रिपोर्टरबर्षौदेखि चलाएको जनकपुर हेथ्लकेयर क्लिनिक डा. शशिशेखर अधिकारीले कब्जा गर्न खोज्योः सँचालक यादव
दर्ता प्रक्रिया, गुठीको जग्गा लिजमा लिएको प्रमाण, राजस्वमा दर्ता गरिएको प्रमाण, क्लिनिकमा पूजाआजा गरेको प्रमाणहरु सार्वजनिक गर्दै उनले लाईसेन्सकै भरमा आफ्नो क्लिनिक हत्याउन खोजेको आरोप लगाएका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











