ब्यूरो-रिपोर्टरसशस्त्र प्रहरी बल मधेश प्रदेशले थाल्यो प्रि मनसुन पूर्व तयारी
अघिल्ला वर्षहरुमा भएको विपद्का घटनाहरुलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नुपर्ने उपायका बारे सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागिता बिफ्रिङ्ग हुने जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











