ब्यूरो-रिपोर्टरजनकपुरको राजदेवीमा बोकाबलीको लागि रसिद कटाई सुरु
यस्तै, अशोज १४ गते महाअष्टमी मनाएपछि भोलीपल्ट अशोज १५ गते बुधबार बिहान ७ बजे सरफाई कार्यक्रम राखिएको छ । बोकाको रगतले रक्ताम्य हुने राजदेवी मन्दिर परिसर र सडक सफाईको कार्यक्रम राखिएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











