उद्योगमन्त्री कुशवाहाले सार्वजनिक गरे राजीनामा दिएको पत्र
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै तथा जेनजीहरुको भावनालाई आत्मसात गर्दै पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ । उनले भदौ २४ गतेमै राजीनामा पत्र दिएको उल्लेख छ । यद्यपी उनले भदौ ३१ मा समाजिक सँजालमा सार्वजनिक गरेका छन् ।

२०८२ भदौ ३१ मंगलबार, राति ९:०९ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…