ब्यूरो-रिपोर्टरविमान दुर्घटना : अवधेशको परिवारलाई रौतहटवासीको सहयोग
अभिमन्यू पटेल || रौतहट, १४ चैत । यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ । समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनु कुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नग
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











