ब्यूरो-रिपोर्टरजनकपुरधाममा निजी विद्यालयमाथि कडा अनुगमन, दर्जनौँमा अनियमितता फेला
उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र कानुनी दायराभित्र ल्याउन अभियान निरन्तर रहने जनाएको छ। स्थानीय अभिभावकहरूले समेत अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











