ब्यूरो-रिपोर्टर३९ कार्टुन कुखुराको चल्ला सहित पक्राउ
न्यूज ब्यूरो, वीरगँज । जिल्ला प्रहरी कार्यालय पर्साले ३९ कार्टुन अवैद्य चल्ला सहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शनिबार विहान करिब ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पर्साको बहादुरमाई नगरपालिका वडा नं. २ नगरदाहबाट बिन्दाबासिनी गाउँपालिका वडा नं. ३ झैवागुठ्ठी
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










