ब्यूरो-रिपोर्टरलैङिगक हिँसा सम्बन्धी शहिदनगरमा २ ओटा कार्यविधी पारित
मँगलबार बसेको कार्यपालिकाको बैठकबाट नगर प्रमुख उदय कुमार बरबरिया (यादव), उप प्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव सहित कार्यपालिका सदस्यहरुले कार्यविधिको हरा झण्डी देखाएपछि सर्वसहमतिले पारित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











