कला पृष्ठप्रेमिकालाई 'प्रेम-पत्र'
ए मेरी फूलकुमारी ! यसपालीको यो प्रेम दिवसमा तिमीसंग प्रत्यक्ष रुपमा भेट्न नसके पनि खाडीको यसै जंगलबाट एनरोइडसको सहायताले मुखपोथीको माध्यमबाट काव्यात्मक रेमिट्यान्स सहितको यो प्रेम-पत्र छ तिमीलाई ! आशा छ मैले दिएको पत्र तिमी ठीक त्यसरी नै पढ्ने छौ जसरी बर्षौ पहिले पढेकी थियौ मेरो आँखाको भाव । मेरो यो
८ वर्ष अगाडि · कला पृष्ठ











