
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालमाघ २२ गते जनकपुरमा नेकपाले गरेको बन्दको क्रममा धनुषा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी सहित प्रदर्शनकारी पनि घाईते भएका थिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनइनार्वाका नामुद कुखुरा तस्कर शेषनाथ साहसंग प्रहरी प्रमुखहरुले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
दुवै जनाले सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय कञ्चनपुरसँगैको चिया/खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय दिलीप राउतका अनुसार, सर्प विहान ११ बजेदेखि दिउँसो १ बजेको बीचमा दर्शन दिने गरेको विश्वास जनाए । सोही ठाउँमा मन्दिर समेत निर्माण गर्ने गरी गाउँलेहरुले विचार गरेको बताइएको छ । पूजा, नवाह र भजन किर्तन समेत नियमित गर्ने निर्णय गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियविश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालशहीद दुर्गानन्दको आमाको नाम सुकुमारी देवी झा र जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ । त्यस्तै शहादत मिति विस। २०२० माघ १५ गते हुनुपर्नेमा माघ ५ गते उल्लेख गरिएको पाइएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीले देशमा रेमिटयान्स बढाएपनि समस्या पनि उतिकै अनुपातमा बढेको देखिएको छ । पुरुष वैदेशिक रोजगारीमा जाँदा घरमा श्रीमति अर्कैसँग भाग्ने जस्ता घटनाहरु प्रायः सुनिन्छ । यसै सन्दर्भमा प्रदेश नम्बर २ को धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाकी एक महिला आफ्नो श्रीमानसँग
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोशुक्रबार राती करिब ११ र १२ को बीचमा कसैले आगो लगाएर भागेको फार्म सँचालक अमित कुमार मण्डलले जानकारी दिए । मण्डलका अनुसार, रातीमा आफूहरु सुतिरहँदा अचानक भएको आगलगीमा परेर सबै चल्ला नष्ट भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिककार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिभगत महिला अधिकार र मिथिला संस्कृतिबारे लेख लेख्छन्। त्यसमा पनि नेपाली मिथिला संस्कृतिलाई महत्व दिएर लेख्छन्। यसका अलावा सामाजिक अभियन्ता पनि हुन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको लक्ष्मीनियाँमा एक युवकको ट्रयाक्टरमा किचिएर मृत्यू भएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ अरेरबा स्थित विहिबार ट्रयाक्टरले किचिएर स्थानीय कुलानन्द यादवको अन्दाजी बर्ष १८ का छोरा ईन्द्रजीत यादवको घ
५ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगअनेकौँ त्याग तपस्या र बलिदानी तथा संघर्ष पश्चात नेपाली जनताले ‛ नेपालको संविधान(२०७२’ प्राप्त गरेका छन। सार्वभौम सत्ता सम्पन्न संघीय लोकतांत्रिक गणतन्त्र देश नेपालको बासिन्दाको रुपमा वर्तमान २०७२ सालको संविधानले सम्पूर्ण नागरिकको जमातलाई गौरवान्वित हुने परिचय गराएको छ । झण्डै सात दशक सम्म नेपाली जनत
५ वर्ष अगाडि · विचार / ब्लग