
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
स्वास्थ्य ब्यूरोविद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजतिनकोरियाचोकमै रहेको जनता माध्यमिक विद्यालयको पूर्वपट्टि मैदानमा राखिएको कथा प्रवचन यज्ञमा आसापासका गाउँहरुबाट सयौंको सँख्यामा श्रद्धालुभक्तजनहरु प्रवचन सुन्नको लागि आउने गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज“त्यही आर्थिक वर्षमा जडान गरिसक्नुपर्ने हो ।” एक जना स्थानीयले भने, “तर यहाँको वडाध्यक्षले आफै बेच्नको लागि राखेको छ । यो भन्दा ठूलो दुर्भाग्य के हुन्छ ?”
५ वर्ष अगाडि · गाउँ / समाज
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्व–उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजयसका साथै, मेयर मण्डलले सावधानी साथ बस्न स्थानीय वासिन्दालाई आग्रह समेत गरे । मेयर मण्डलले स्थानीय प्रशासनसँग सो वस्तीलाई सुरक्षा प्रदान गरिदिन आग्रह गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिसमयको अभावमा बजार जान नसक्ने तथा अल्छी लागेर होटल वा रेष्टुरेन्टसम्म जान नसक्नेले घरमै बसी बसी आफूले चाहेको र मन परेको समान मगाउन सकिने सुविधा पाउने भएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रदेश ब्यूरोनेपाल, भारतको धेरै सहरमा, लंडन, कतार, दुबैई,स्ट्रेलिया,कैनडा,लागयत धेरै देशमा गएर प्रतिभा देखाई सकेको छ। उनलाई विभिन्न ठाउँबाट बधाई दिने क्रम जारी रहेको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
बिज्ञान-प्रबिधिविभागका निर्देशक डा। लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजचिसोमा पनि केही घर परिवारलाई न्यानो कपडाको अभावका कारण जनजीवन प्रभावित भएको खवर पाएपछि मैथिल सेवा समाजले तत्कालै उनीहरुलाई राहत स्वरुप ३० वटा ब्लैन्केट (कम्बल) वितरण गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयहाँ विष्णुपुराण महायज्ञ आयोजनले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न सहयोग पुर्याउने आयोजक समितिको विश्वास छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार