
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
राजनीतिकजसपा बनाउनमा आफूले पसिना बगाएको भन्दै भोकै भएपनि आफ्नो घर छाडेर अरुको घरमा नजाने उनले प्रष्ट पारे ।
५ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?उनले २५ राउण्ड बढी नै फायर भएको हुन सक्ने अनुमान लगाए । गोली फायर भएको उनले स्वीकारे ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा प्रचण्ड समूहका नेता एवम् पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले धनुषाका डिएसपी मकेन्द्र मिश्रलाई केपी ओलीका छोराको सँज्ञा दिएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका यादवले डिएसपी मिश्रकै आदेशमा प्रहरीले प्रदर्शनकारी उपर बर्बरता गरेको आरोप लगाउँदै उन
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयो उदाहरण मात्रै हो । यहाँ बिहानैदेखि यो क्रम चलिरहेको छ । यहाँ पार्टीका ठूलै नेताहरूको प्रत्यक्ष सहभागिता रहेपनि आन्दोलन व्यवस्थित देखिएको छैन । अन्य अधिकांश ठाउँको अवस्था पनि यस्तै छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारचारै जनालाई एम्बुलेन्स मार्फत काठमान्डौंको लागि रिफर गरिएको हो । प्रहरीले आश्रुग्यास प्रहार गर्दै तितरबितर पारेर अन्धाधुन लाठीचार्ज गरेपछि उनीहरु घाईते भएका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?वडाध्यक्ष यादवले गएराति ११÷१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारझडपको क्रममा प्रहरीको पनि दुई जवान घाईते भएका छन् । सबै जनाको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१२ राउण्ड ग्यास छाडेको बताउँदै प्रहरी उपरीक्षक रानाभाटले गोली कति राउण्ड चलाएको भनेर यकिन नभएको बताउँदै जानकारी आउन बाँकी रहेको जनाए । उनले सो क्रममा ओली पक्षधर पनि घाईते भएको जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमिर्चैयामा पूर्वमन्त्री तथा नेकपाका नेता महेन्द्र पासवान तथा मिर्चैयाका मेयर श्रवण यादवको नेतृत्वमा आन्दोलन भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालमन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको क्रममा शहिद भएका एक शहिदकी छोरीलाई क्यान्सर भएको छ । मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका शहिद रामनारायण साहकी १७ बर्षिय छोरी करिश्मा कुमारी साहलाई क्यान्सरले सताएको हो । उनी क्यान्सरले सिकिस्त भएपछि उनको घरको अवस्था दयनीय भएको छ । प्रदेश २ सरकारले
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकाठमान्डौं बाहेक तराईका जिल्लाहरुमा समेत प्रचण्डको बन्दको असर परेपनि पूर्ण रुपमा भने असर नपरेको देखिएको छ । काठमान्डौं लगायत पहाडी क्षेत्रमा प्रचण्डको आम हडतालको असर पूर्ण रुपमा परेको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार