
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकसोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।
५ वर्ष अगाडि · राजनीतिक
देश कालसंगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव अथवा रेणु यादवले नेतृत् वगर्ने छन् । तर यस सम्बन्धमा टुंगो भने लागिसकेको छैन् ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ । नेपालप्रेस को सहयोगमा
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपासवानमाथि जिल्ला महोतरी स्थित विभिन्न डकैतिका घटनामा समेत संलग्न रहेको हुँदा उनीमाथि जिल्ला प्रहरी कार्यालय महोतरी समेतमा डाँका मुद्दा दर्ता रहेको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजानकारी अनुसार, सोही स्थान बस्ने मुर्बल यादव सहित अन्य थप तीन जनालाई पक्राउ गरिएको हो । अन्यको नाम अहिले भने खुलाएको छैनन् । घटना किन भएको भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोगोलबजारस्थित सँचालनमा रहेको जय माँ धामीनी राइस मिलका मालिक रहेका साहलाई गत साउन ७ गते जिल्ला अदालत सिरहाका २ नम्बर इजालसका न्यायधिस कृगण प्रसाद सुवेदीको एकल इजलासले उनलाई थुनछेक गरि कारागार पठाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालप्रदेश २ को प्रदेश प्रमुखको लागि अहिले निर्णय भइनसकेको जनाइएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखको लागि चन्दन कौसिक (नीधि) को नाम चर्चामा रहेको छ । यद्यपी, यसबारे अधिकारिक निर्णय अहिले भएको छैनन् ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनपोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसंचारकर्मीहरु संगको छलफलमा ओरेक महोत्तरीमा कार्यरत लिला दियालिले पुजा पासवान (जनकपुरवाली) केहि हप्ता अघि कुटपिटको घटनामा परेको वेला भिडियोमा बोलेको आधारमा घटनालाई अनुसन्धानमा ल्याउन पर्ने बताएकि छिन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचार१७ गते पनि १५ गतेकै अनुसारको रुटीनले लाईन काटिने भएको छ । सूचनामा उल्लेख भए बमोजिम १७ गते पनि बलुवाटोल, रामानन्दचोक, जिरोमाइलको पश्चिम र भ्रमरपुराचोक क्षेत्रमा लाईन अवरुद्ध हुनेछ । १८ गते भने े सिटी १
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोबजारमा विज्ञापन गरी ब्राण्ड भनेर सप्लाई गर्ने उपकार ब्राण्डको चामल बोराभित्र गन्हाएको वस्तु फेला परेपछि आम उपभोक्तामा पनि नाकारात्मक असर पर्ने भएको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलवाडका साथै गुणस्तरीयहिन खाद्य वस्तु विक्री वितरणले आम उपभोक्तामा गम्भिर असर पर्ने देखिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो