
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालउनीहरु उपर नागरिकता सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरुले सुविधा र भत्ता पाएको बताए । ‘उहाँहरुले अतिथी सत्कारदेखि पत्रपत्रिका खर्च वापतको सुविधा र भत्ता हुन्’ उनले भने–‘प्रदेश सरकारले तोकेकै अनुसार उहाँहरुले सुविधा र भत्ता पाउनुभएको हो ।’
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनूरजहाँकी सासु अले खातुनले भनिन् –“मेरो छोरोले मेरो खातामा पैसा पठाउँथे । जसका कारण नूरजहाँ विवाद गरिरहन्थिन् । अहिले उनी पक्राउ परेकी छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
स्वास्थ्य ब्यूरोनिययमावलीको अभावमा शैक्षिक कार्यक्रमको लागि स्थान छनौट, पाठयक्रम निर्धारण, अध्यापन गराउन जनशक्तिको व्यवस्थापन समेत हुन नसकेको शिक्षाध्यक्ष डा. साहले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
आर्थिक ब्यूरोकक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्रिंसिपल लक्ष्मण ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनएक कोठामा राखेर दुवै जनालाई भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न खुस्बु र लक्ष्मीलाई प्रहरीले पक्रा गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालमेयर पासवानले भने दुर्घटना हुँदा आफू नभएको बताएका छन् । गाडीमा चालक तथा अन्य एक जना रहेको उनले बताए । मेयर पासवान प्रहरी कार्यालय आएपछि गाडीको नम्बर प्लेट पनि हटाइएको पाइएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजलहान नगरपालिका वडा नं. १८ भदिया गाउँ माईती रहेको ज्ञानकुमारीको लास प्रहरी चौकी अगाडी एम्बुलेसन्मा राखेर प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनएउटै घटनाको लागि तीन चार जनाले जाहेरी लिएर प्रहरीमा गएपछि प्रहरीलाई असहज भएको छ । तीनीहरुले एउटै घटनाको जाहेरी भने फरक फरक प्रतिवादी बनाएर गएपछि प्रहरीलाई शँका लागेपछि केहीलाई उम्काउन र केहीलाई फँसाउन खोजेको बुझिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोसर्वसाधारणहरुको भीड हेरेर जनस्वास्थयका कर्मचारीहरुले भने विज्ञापन नै नगरेपनि यतिको भीड आएको भन्दै विज्ञापन गरेको भए भ्याक्सीनेशन गर्न असम्भव हुने पनि सुनाए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजराति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज