
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारयातायात कार्यालय बाहिर पसलमा बसेर सेटिँग मिलाउने दलालहरुको समूहको पर्दाफास भएपछि आत्तिएका दलालहरुले फोन मार्फत धम्की दिएका हुन् । सँचारकर्मी साहलाई फेसबुकमा भिडियो हालेको भन्दै कुट्ने धम्की दिएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
हात्तीपीडित सङ्घर्ष समितिले जायज मागको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिनसमेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआमामाथि बोक्सीको आरोप लगाउदा मैले गाउँका भदभलादमी बसाएर घटनाको छिनोफानो गर्न भनेको पिडित महिलाको छोरा ले बताए । फेरी आमालाई मलमुत्र खुवाईदिने धाकधम्की सहित अश्लिल गाली बेईज्जती समेत गर्दा आफनो ईज्जतको ख्याल गरी सहन गरे । फेरी सोमवारका दिन सामूहिक रुपमा आएर आमालाई मलमुत्र खुवाईदिन्छु भनी गाली, बेईज्जती गर्न खोज्दा आफूले रोक्ने
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोराइलाई बिशेष उपचारको लागि जनकपुरधाम बाहिर लैजाने तयारी भइरहेको उनले बताए । उद्घाटन हुन अझै पनि तीन चार दिन बाँकी रहेको जानकारी दिँदै उनले भने,‘संचालन नहुँदै यो हालत छ भने हामीले कसरी व्यवसाय चलाउने’।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरस्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०÷४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न पनि आरोपले सुझाएको छ । बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो भन्दै राज्य संयमित भई समाधानर्थ कार्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाज“चुनावमा धेरै नेताकार्यकर्ताहरुले आशा र भरोसा देखाएका थिए तर कोहि आएनन् सबै भोटको बेलामात्र आउछ्न आब हामी दलित र बिपन्न परिवाले ती नेताकार्यकर्ता लाई आउदो चुनाबमा हामीले लखेटेर भगाउने छौं”– कम्बल ग्रहण गर्दै वृद्धवृद्धाहरुले भने ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार“कति जनाको आफन्त हस्पिटलमा छ, उनीहरु सेवाको लागि नगरपालिका आउँछन तर नगरपालिकामा तालाबन्दी देखेपछि आफूहरुलाई सराप्ने गरेको छ । वडा कार्यालयहरुमा जन्मदर्ता बनाउनको लागि कागजात छैनन, अन्य समानहरु छैनन । जनताहरु गाली गर्न थालेपछि ताला फुटाएर नगरपालिकाको कार्यालय कम्तीमा सँचालनमा ल्याउन बाध्य भएका छौँ ।”– उपप्रमुख मण्डलले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीसाथै धनुषाधाम नगरपालिकामा पर्यटकीय हिसाबले बिकास गर्दा आफ्नै आम्दानीले यस ठाउका विकासहरु धेरै गर्न सक्ने बताए । वनजंगल ,बानगंगा जस्ता अझै ठाउँहरु रहेको बताए ।
४ वर्ष अगाडि · खेल / खेलाडी
अन्तराष्ट्रियएनआरएमए मलेसियाको भु.पु अध्यक्ष सिकिन्दर यादवले नवगठित एनआरएमए मलेसियाको समितिलाई बधाई तथा शुभकामना दिंदै आउँदो दिनमा संगठनले मलेसियामा अझ संशक्त संगठित प्रभावकारी रूपमा अगाडि बढन सकने विश्वास व्यक्त गरिएको छ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय